घुम्तीसेवा मार्फत दूतावासले दियो स्कटल्याण्डमा १ सय भन्दा बढीलाई सुविधा

लण्डन । लण्डनस्थित नेपाली दुतावासले स्कटल्याण्डमा संचालन गरेको घुम्तीसेवाबाट एक सय जना भन्दा बढीले सेवाग्राहीले सुविधा लिएका छन् । गैरआवासीय नेपाली संघ स्कटल्याण्डका अध्यक्ष काशीराम भण्डारीका अनुसार दुतावासले आइतवार र सोमवार गरि दुई दिन सो क्षेत्रमा घुम्तीसेवा संचालनमा ल्याएको थियो । गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदका उपाध्यक्ष उज्वल कार्कीका अनुसार एवर्डिनमा ४० जना र … Continue reading घुम्तीसेवा मार्फत दूतावासले दियो स्कटल्याण्डमा १ सय भन्दा बढीलाई सुविधा